You are viewing the translated version of निर्णयको अभिलेख र प्रमाणीकरण.

Rule 12
निर्णयको अभिलेख र प्रमाणीकरण
(१) महासचिवले प्रत्येक संयुक्त बैठकको निर्णयको संक्षिप्त विवरण तयार गर्नेछ र सो विवरण संयुक्त बैठकको निर्णयको अभिलेख हुनेछ।
(२) संयुक्त बैठक र संयुक्त समितिको कारबाही तथा निर्णय प्रमाणित गर्ने अधिकार महासचिवलाई हुनेछ।